HimalKhabar.com :: A Complete Nepali Political News Portal
वैकल्पिक शिक्षा दिने विद्यालय हेर्न जाँदा देखेकाे मदन राईको कर्तुत ‘बालिकाहरू यौन हिंसा र दुर्व्यवहारमा परेका छन् भनेर प्रहरीदेखि गृहमन्त्रीसम्मलाई थाहा छ। तर राज्यका कुनै पनि निकायले पीडितहरूको सुरक्षाका लागि काम गरेका छैनन्।’