HimalKhabar.com :: A Complete Nepali Political News Portal
बढ्दो चिकित्सकीय लापरवाही, कसरी बनाउने जवाफदेही?
बढ्दो चिकित्सकीय लापरवाही, कसरी बनाउने जवाफदेही? अनेकन् प्रतिकूलता र अभावबीच चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्, तर त्यसले लापरवाहीलाई जायज ठहर्‍याउन सक्दैन। यसलाई तोड्ने एउटै उपाय हो- चिकित्सकको जवाफदेही।