HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी पछ्याएँ बाघ र हात्ती!
यसरी पछ्याएँ बाघ र हात्ती! बर्दियाको खाता जैविकमार्ग भएर हात्ती नेपाल-भारत ओहोरदोहोर गर्छन् भने गाउँ नजिकैको सामुदायिक वनमा निर्माण गरिएको पोखरीमा पानी पिउन बाघ आउने गरेका छन्।