HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्मचारीले मान्नै नहुने मन्त्रीको निर्देशन
कर्मचारीले मान्नै नहुने मन्त्रीको निर्देशन कर्मचारीतन्त्रले ठाडो निर्देशनको आधारमा नभई कानून, नियम, नियमावलीको आधारमा काम गर्छ। कानून र नियमावली बेवास्ता गरेर निर्देशन दिँदा त्यसको कार्यान्वयन सम्भव हुँदैन।