HimalKhabar.com :: A Complete Nepali Political News Portal
साँघुरिंदो टौदहलाई बस्ती विस्तारको जोखिम
साँघुरिंदो टौदहलाई बस्ती विस्तारको जोखिम एकातिर मानव अतिक्रमणले दहको क्षेत्रफल घट्दै गएको छ भने अर्कोतर्फ कंक्रिट संरचना थपिंदा दहमा जमीन रिचार्ज भएर पुग्ने पानी कम हुँदै छ।