HimalKhabar.com :: A Complete Nepali Political News Portal
मोदीको एक दशक
मोदीको एक दशक भाजपाले प्रसार गरिरहेको लडाकू हिन्दूत्व राष्ट्रवादलाई भारतीय समाजको नशामै प्रवाह गरिएको विष सरह लिन सकिन्छ जसले भारतको इतिहासको एकपक्षीय व्याख्यालाई प्रवर्द्धन गर्छ भने अल्पसंख्यकलाई दानवीकरण गर्छ।