HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘भ्रष्टाचार’ मा कोही किन-कसरी फसाइन्छन्?
‘भ्रष्टाचार’ मा कोही किन-कसरी फसाइन्छन्? अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको असीमित र स्वविवेकीय अधिकारले आयोग स्वयंलाई निरङ्कुश मात्र होइन, भ्रष्ट समेत बनाएको छ।