HimalKhabar.com :: A Complete Nepali Political News Portal
केका लागि लड्यौं फोकल्यान्ड युद्ध?
केका लागि लड्यौं फोकल्यान्ड युद्ध? फोकल्यान्डमा हामी गोर्खाली जसका तर्फबाट ‘दुश्मन’सँग लड्यौं, उसलाई जिताएरै छाड्यौं। तर, अहिले लाग्छ- त्यो जित हाम्रो थिएन।