HimalKhabar.com :: A Complete Nepali Political News Portal
माओवादीको समानुपातिक प्रणाली मदारीको डमरु राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैमा एक तिहाइ महिला सांसदको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिमको प्रतिनिधित्व पनि पहिलाको भन्दा राम्रो छ। मिश्रित निर्वाचन प्रणालीले गर्दा हामी एक कदम अगाडि बढेका छौं।