HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुई वर्षपछि लयमा फर्किँदै मुक्तिनाथ क्षेत्र
दुई वर्षपछि लयमा फर्किँदै मुक्तिनाथ क्षेत्र कोरोनाभाइरसको महामारीका कारण दुई वर्ष सुनसान बनेको मुस्ताङको मुक्तिनाथ क्षेत्रमा फेरि पर्यटकको आगमन बढ्न थालेको छ।