HimalKhabar.com :: A Complete Nepali Political News Portal
तातो पिंडालु : निल्नु न ओकल्नु
तातो पिंडालु : निल्नु न ओकल्नु गएको चार-पाँच महीनादेखि खसीको मासु खानै छोडेका थियौं। अरू वेलामा पसलमा पाउ, आधा किलो, एक किलोको ढक हुन्थ्यो। अहिले त सुन जोख्न जस्तो तोला, मासा पो राखेका छन्।