HimalKhabar.com :: A Complete Nepali Political News Portal
कांग्रेस–कार्यकर्ताका सात ‘खराबी’
कांग्रेस–कार्यकर्ताका सात ‘खराबी’ हाम्रो छैटौं खराबी अध्ययनको ठूलो कमि हुनु हो । हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनुपर्दछ । हामी त्यसो गर्दैनौं । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु।