HimalKhabar.com :: A Complete Nepali Political News Portal
आयात नियन्त्रणको विकल्प छैन
आयात नियन्त्रणको विकल्प छैन स्थिति यति भयावह छ कि महामारीले आयात नरोकेको भए दुई वर्षअघि नै आजको अवस्था आइसकेको हुन्थ्यो। त्यसैले पनि तत्कालका लागि आयात नियन्त्रणको विकल्प छैन।