HimalKhabar.com :: A Complete Nepali Political News Portal
दलितलाई घाटमा पनि घात
दलितलाई घाटमा पनि घात बस्ती र सार्वजनिक बाटोबाट शव लैजानै संघर्ष गरिरहेका दलितलाई गैरदलितले ओगटेका घाटमा अन्त्येष्टि गर्न समेत रोक लगाइँदै आएको छ।