HimalKhabar.com :: A Complete Nepali Political News Portal
फोहोर नउठ्नुमा कसको दोष?
फोहोर नउठ्नुमा कसको दोष? उपत्यकाको फोहोर व्यवस्थापनमा वेला वेला समस्या आइरहनुमा राज्य सञ्चालकको बेवास्ता र राजनीतिक खिचतानी हो भन्ने प्रष्ट भइसकेको छ।