HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी जोगाउने खरमुजुर?
कसरी जोगाउने खरमुजुर? अतिक्रमण, खण्डीकरण, मिचाहा वनस्पति आदिका कारण वासस्थान संकुचन र विनाशको अवस्था भोगिरहेको खरमुजुर जोगाउन घाँसे मैदानको संरक्षण पहिलो शर्त हो।