HimalKhabar.com :: A Complete Nepali Political News Portal
संरक्षणको पर्खाइमा ‘डार्क सिटाना’
संरक्षणको पर्खाइमा ‘डार्क सिटाना’ विश्वमा सबैभन्दा पहिले सन् १९९८ मा नेपालको महोत्तरी जिल्लाको बर्दिबासमा रेकर्ड गरिएको डार्क सिटानालाई आईयूसीएनले अति सङ्कटापन्न प्रजाति भनेको छ। यो छेपारोलाई संरक्षणको प्राथमिकतामा राखेर व्यापक प्रचार गर्न सके विश्वभरका वैज्ञानिक, अनुसन्धाता, विद्यार्थी, छेपारोप्रेमी नेपालमा आकर्षित हुन सक्छन्।