HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीमा बजेट: अर्थमन्त्रीको परीक्षा
महामारीमा बजेट: अर्थमन्त्रीको परीक्षा कोरोना महामारी, सम्भाव्य निर्वाचन र बढ्दो बजेट घाटा जस्ता चुनौतीको समाधान नै अर्थमन्त्री विष्णु पौडेलको कार्यकालको परीक्षा हुनेछ।