HimalKhabar.com :: A Complete Nepali Political News Portal
वित्तीय सङ्घीयतामा केन्द्रको अतिक्रमण
वित्तीय सङ्घीयतामा केन्द्रको अतिक्रमण तीनै तहका सरकारमा वित्तीय व्यवस्थापनको खाका कोर्ने आयोगको अधिकार क्षेत्र केन्द्रले अतिक्रमण गर्दा प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा बाधा परेको छ।