HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली युवा डेनमार्कका उत्कृष्ट बेकर
नेपाली युवा डेनमार्कका उत्कृष्ट बेकर इन्जिनीयरिङमा असफल भएपछि बेकरी रोजेका सञ्जीव गिरी अहिले डेनमार्ककै उत्कृष्टमध्ये पर्छन् भने अब काठमाडौंमा बेकिङ स्कूल खोल्ने योजनामा छन्।