HimalKhabar.com :: A Complete Nepali Political News Portal
मोदी कूटनीतिको विश्वदृष्टि
मोदी कूटनीतिको विश्वदृष्टि पाकिस्तानलाई आतङ्कवादको समर्थक देश भन्ने मामिलामा कठोर देखिने उनले दक्षिणएशियाली एकताको पक्षमा जोड दिएका छन्। तर, दक्षिणएशियामा समस्या हुनुमा भारतको हात कति छ, यसमा उनी मौन छन्।