HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘समृद्ध नेपाल’ यात्रामा कहाँ छन् दलित महिला ?
‘समृद्ध नेपाल’ यात्रामा कहाँ छन् दलित महिला ? समाजमा विद्यमान असमान व्यवहारविरुद्ध होस् या शासन व्यवस्था परिवर्तन गर्ने आन्दोलन, सबैमा दलित महिलाको सहभागिता मह‍त्त्वपूर्ण छ। तर, आन्दोलनपछि दलित महिलाको भूमिका सधैँ लुप्त र सतहमुनि मात्र पारिएको छ।