HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी सुधार्न सकिन्छ सरकारी सेवा
यसरी सुधार्न सकिन्छ सरकारी सेवा अहिले स्थायी कर्मचारीलाई गरिने सबैभन्दा ठूलो सजाय भनेकै सरुवा हो। दुर्गम जिल्ला पठाइन्छ। फेरि, त्यही दुर्गमको बसाइ नै उनीहरूको बढुवाको आधार बनाइन्छ।