HimalKhabar.com :: A Complete Nepali Political News Portal
मातृभाषा
मातृभाषा यही भाषामा विस्तारैहुर्किएको हुँ ममेरा असङ्ख्य विचारमातृभाषामै आउँछन्अनि जान्छन् पनिफेरि आउनलाई शायदतर आफ्नो वयको योझण्डै सन्ध्याकालमा ममातृभाषामा बिर्सन पनिथालेको छु घरी–घरी