HimalKhabar.com :: A Complete Nepali Political News Portal
रत्‍नाकरको बाटोमा प्रधानमन्त्री ओली
रत्‍नाकरको बाटोमा प्रधानमन्त्री ओली नेपाली जनता र उनकै दल नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाल्मीकि बन्ने सुवर्ण अवसर दिए। परन्तु, उनी अन्तिमसम्म पनि रत्नाकरको भेषमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गरिरहेका छन्।