HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘कमरेडहरू, अब लाज केले छोप्नु हुन्छ ? बरु नेतृत्व छाडेर अभिभावक बन्नुस्’ 
‘कमरेडहरू, अब लाज केले छोप्नु हुन्छ ? बरु नेतृत्व छाडेर अभिभावक बन्नुस्’  नेकपाको नेतृत्वमा रहेका नेताहरू जुन अवस्थामा पुग्नुभएको छ, न उहाँहरू मिलेर हिजोको अवस्थामा पुग्न सक्नुहुन्छ, न उहाँहरूबाट अब पार्टी नै चल्न सक्छ। अबको उपाय भनेको संक्रमणकालीन व्यवस्था गरेर उहाँहरूले कार्यकारी अधिकार नयाँ पुस्तालाई सुम्पने र आफू अभिभावकीय भूमिकामा बस्ने हो।