HimalKhabar.com :: A Complete Nepali Political News Portal
भागरथी हत्या प्रकरण: अनुसन्धान साघुरिँदै गएको प्रहरीको भनाइ
भागरथी हत्या प्रकरण: अनुसन्धान साघुरिँदै गएको प्रहरीको भनाइ सुदूरपश्चिम प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदीले हिजोअस्तिको भन्दा अनुसन्धान साघुरिँदै गएको र दोषी छिटै पत्ता लाग्ने बताए।