HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेन्जोलामा खसेको खुशीको आँसु
रेन्जोलामा खसेको खुशीको आँसु रेन्जोलापछि चढ्ने डाँडा वा भन्ज्याङ थिएनन्। कामको तनाव, शहरको दौडधूप र अस्तव्यस्तताबाट टाढा प्रकृतिको काखमा बितेका यी १० दिनले शरीरमा ऊर्जा मात्र थपेनन्, आशा–भरोसा राखिरहे जस्तोसुकै कठिनाइ पनि जित्न सकिने आत्मबल पनि दिए।