HimalKhabar.com :: A Complete Nepali Political News Portal
एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन चीनमा जारी १९औं एशियाली खेलकूद अन्तर्गत आजसम्म २२८ पदकको छिनोफानो हुँदा नेपाल चाहिं पदकविहीन छ।