HimalKhabar.com :: A Complete Nepali Political News Portal
चट्टानमा खोपिएको ह्योल्मो चिनारी
चट्टानमा खोपिएको ह्योल्मो चिनारी मेलम्चीको बाढीले माथिबाट ढुङ्गा र बालुवा तल बगरमा थुपारिदिंदा थुप्रै क्रसर व्यवसायी मालामाल भएका छन्। तर, ती ढुङ्गाहरूलाई सम्पदा मान्ने माथिका ह्योल्मोहरू भने चिन्तामा छन्।