HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारले नदेखेको माेफसलको अनुहार मिडियाले नदेखाए कसले देखाउने? हामी दुई मिनेट त आँखा छोपेर बस्न सक्दैनौं भने वर्षौंदेखि आँखाको ज्योति गुमाएर जिन्दगी काटिरहेका मानिसको समस्यालाई उच्च प्राथमिकतामा राखेको भए निकै अगाडि नै यो रोगको उपचार भइसक्ने थियो।