HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीमा यसरी बचाउन सकिन्छ पर्यटन
महामारीमा यसरी बचाउन सकिन्छ पर्यटन हामीले पर्यटन प्रवद्र्धनका लागि छोटो गन्तव्य र छिमेकी देश भुल्नु हुँदैन। र, अहिलेदेखि नै छोटो दूरीका पर्यटक दृष्टिगत गरेर बजारीकरण गर्नुपर्छ। पर्यटन एक न एक दिन त पक्कै खुल्छ। यस्तो बेला जुन देश तयार भएर बस्छ, फाइदा उसैले लिने हो।