HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी हुँदै छ विकासका नाममा उपत्यकाका पोखरीहरूको विनाश
यसरी हुँदै छ विकासका नाममा उपत्यकाका पोखरीहरूको विनाश काठमाडौँ उपत्यकाका पोखरी मासेर भौतिक संरचना ठड्याउने काम राणाकालबाटै शुरु भएको हो। कुन पोखरी मासेर के संरचना बनाइए भन्ने सूची लामै हुन्छ। यसरी विनाश गर्दा ‘सार्वजनिक हित’ को नाम दिँदै विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन जस्ता संरचना बनाइने गरिन्छ।