HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूगोलमै हराए भूगोलका ज्ञाता
भूगोलमै हराए भूगोलका ज्ञाता 'अदभूत' थियो उनको काम गर्ने क्षमता। उनको जीवनशैली र काम गर्ने ऊर्जा देख्दा त त्यस शब्दको अघिल्ला दुई वर्ण झिक्नु उपयुक्त देखिन्थ्यो। रक्सी त्यत्तिकै पिउन सक्ने, चुरोट छिनछिनमा फुक्नुपर्ने, तास खेल्न परे रात काट्न सक्ने। गजबको समन्वय थियो डा. हर्क गुरुङको जीवनमा विलक्षण विद्वत्ता र नैसर्गिकताको।