HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुवांगी अन्तर्गत गोवांगी हक
सुवांगी अन्तर्गत गोवांगी हक तमोर खोलाका जिम्मावाल सुब्बाहरूले तिब्बतसँग सीमा जोडिएको पूर्वी उत्तर क्षेत्रका पाँच गाउँमा त्यहींका स्थानीयलाई आफू अन्तर्गत रहने गरी गोवांगी अधिकार प्रदान गरेका थिए।