HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्राणी र पृथ्वीबारे चिन्तन गर्दागर्दै बिदा भएका दुई हस्ती
प्राणी र पृथ्वीबारे चिन्तन गर्दागर्दै बिदा भएका दुई हस्ती जैविक विविधता शब्दावलीका प्रणेता जीव वैज्ञानिकद्वय एडवार्ड ओ. विल्सन र थोमस ई. लभ्जोयले जीव विज्ञानमा विशिष्ट योगदान गर्दै पृथ्वीमा निम्तिरहेको सङ्कटबारे खबरदारी गरिरहे।