HimalKhabar.com :: A Complete Nepali Political News Portal
ककेससका कैदी
ककेससका कैदी आमाले चिठीमा लेखेकी थिइन्, “म दिनदिनै बूढी हुँदै छु। मर्नुअघि आफ्नो प्यारो छोरालाई एक पटक भेट्ने इच्छा छ। घर आऊ र मेरो जीवनलाई बिदाइ गर...।”