HimalKhabar.com :: A Complete Nepali Political News Portal
मोबाइल पनि नचलाउने बूकर विजेता भन्छिन्, ‘म अझ पछाडि फर्किन सक्छु’ अन्तरिक्ष केन्द्रमाथि लेखिएको उपन्यासबाट बूकर पुरस्कार पाएकी लेखिका सामन्ता हार्भी भन्छिन्, “अर्बिटल वास्तवमा नोक्सानीको पीडा सँगसँगै पृथ्वीको सौन्दर्यको उत्सव हो, जसलाई लेख्न चिन्ताग्रस्त अनिद्राले प्रेरित गर्‍यो।”