HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘टाउको गन्ने’ समावेशी सहभागिता!
‘टाउको गन्ने’ समावेशी सहभागिता! दलहरूले टिकट वितरणमा पैसावाल र आफन्त हेर्दा निर्वाचनमा प्रत्यक्षतर्फ आदिवासी जनजाति, दलित, महिला र सीमान्तीकृतहरूले प्रतिस्पर्धाको अवसरै पाएनन्।