HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारलाई प्रहरीको दुरुपयोग गर्नबाट कसरी रोक्ने?
सरकारलाई प्रहरीको दुरुपयोग गर्नबाट कसरी रोक्ने? अधिकार तथा सेवा सुरक्षा पर्याप्त दिने र त्यसको दुरुपयोग गर्नेलाई कडा सजाय गर्ने सिद्धान्तका आधारमा नेपाल प्रहरीलाई उभ्याइनुपर्छ।