HimalKhabar.com :: A Complete Nepali Political News Portal
महाकविको ‘इच्छापत्र’
महाकविको ‘इच्छापत्र’ लेखकले आफ्नो कामको पारिश्रमिक ज्यादै नै थोरै पाउँछ । परन्तु यदि ऊ सच्चा लेखक हो भने उसले आफ्नो कार्य रोक्नुहुँदैन । उसले जनतामा भिज्नुपर्दछ, जनताबाट सिक्नुपर्दछ, समस्त मानव जातिको जीवनबोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि जनताको आत्मा खोतल्नुपर्दछ ।