HimalKhabar.com :: A Complete Nepali Political News Portal
बहिरालाई छैन अत्यावश्यक संचारको पहुँच, आपतकालीन अवस्थामा के गर्ने ?
बहिरालाई छैन अत्यावश्यक संचारको पहुँच, आपतकालीन अवस्थामा के गर्ने ? अपाङ्गता भएका व्यक्तिहरुको तालुकदार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय जाँदा बहिराहरुले संचार गर्नै सक्दैनन्। आपतकालीन अवस्थामा प्रहरीको १०० नम्बरमा एसएमएस गर्दा ‘धन्यवाद’ बाहेक अरु जवाफ आउँदैन।