HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिनियाँ ‘नेटिजन्स’ को नेपाल-दृष्टि
चिनियाँ ‘नेटिजन्स’ को नेपाल-दृष्टि नेपाललाई ‘मित्रवत् छिमेकी र रणनीतिक सहकार्यको साझेदार’ का रूपमा हेर्दै आएको चीनले यहाँको राजनीतिक अस्थिरतामाथि भने बारम्बार दिक्दारी जनाउँदै आएको छ ।