HimalKhabar.com :: A Complete Nepali Political News Portal
मधेशका मैला शहर
मधेशका मैला शहर देशकै पुरानामध्ये पर्ने मधेशका शहरहरू सार्वजनिक यातायात, ढल, सडक, खानेपानी, जनस्वास्थ्य र सार्वजनिक शिक्षाको व्यवस्थापन जस्ता साझा समस्याबाट दशकौंदेखि मुक्त हुन सकेका छैनन्।