HimalKhabar.com :: A Complete Nepali Political News Portal
पीडक हामी हौं, सुध्रिनुपर्ने त हामीले हो !
पीडक हामी हौं, सुध्रिनुपर्ने त हामीले हो ! विभेद गर्ने मान्छे को हुन् भनेर सोची बुझी हेर्दा हामी सबैजना विभेद गर्ने मान्छेहरू हौं भन्ने निष्कर्षमा पुगिन्छ। हाम्रो सिङ्गो समाज विभेदै–विभेदको आडमा ठडिएको छ। घर–घरमा थरीथरीका विभेद कायम छन्।