HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपांगतासँगै सकिएको एउटा सम्बन्ध
अपांगतासँगै सकिएको एउटा सम्बन्ध घर पोत्ने माटो लिन गएकी उनलाई ढिस्कोले पुर्‍याे। डेढ वर्ष अस्पतालमा बसेर ह्वीलचेयरबाट माइती पुगिन्। विदेशबाट फर्किएका श्रीमान्‌ले भने, ‘मेरो वंश अगाडि नबढ्ने भयो, तँ मेरा लागि काम नलाग्ने भइस्, के म अब यत्तिकै बसूँ?’