HimalKhabar.com :: A Complete Nepali Political News Portal
बलियो अर्थतन्त्रको जग: सामाजिक सुरक्षा
बलियो अर्थतन्त्रको जग: सामाजिक सुरक्षा धेरै विकसित मुलुककै हाराहारी हाम्रो जनसङ्ख्या वृद्धिदर प्रतिस्थापन दरभन्दा मुनि पुगिसकेको छ। हामी धनी हुनु अगावै बूढो देश हुने बाटोमा छौं। यस्तै भइरहे केही वर्षमै काम गर्ने र आर्थिक उपार्जन गर्ने वर्गको सङ्ख्या स्वात्तै घट्नेछ।