HimalKhabar.com :: A Complete Nepali Political News Portal
एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा।