HimalKhabar.com :: A Complete Nepali Political News Portal
जात-व्यवस्थाको तगारो
जात-व्यवस्थाको तगारो मुलुकमा आर्थिक समानताको कुरा गर्ने हो भने सबैभन्दा पहिले जात-व्यवस्थामा आधारित विभेदको अन्त्य र समावेशीकरण कार्यान्वयनलाई मूल मुद्दा बनाइनुपर्छ।