HimalKhabar.com :: A Complete Nepali Political News Portal
गौशाला २६ (छ) र न्यायमूर्तिको ‘न्यायिक मन’
गौशाला २६ (छ) र न्यायमूर्तिको ‘न्यायिक मन’ बलात्कार मुद्दामा वैध कारण र कानूनी आधार पन्छाएर अभियुक्तप्रति असीमित उदारता देखाउने ‘न्यायिक मन’ ले अदालतमै न्यायको ढोका बन्द गरिदिन सक्छ।